कोस्टाको व्यक्तिगत दोश्रो गोल, पोर्चुगलसँग स्पेनको बराबरी !


Share This


नेपालबहस संवाददाता    108 Views

काठमाडौँ, २ असार । विश्वकप फुटबलमा पोर्चुगलविरुद्ध डियगो कोस्टाले व्यक्तिगत दोश्रो गोल गरेका छन । उनले ५५ आँै मिनेटमा स्पेनका लागि बराबरी गोल गरेका हुन् ।

यसअघि उनले २४ औँ मिनेटमा पहिलो गोल गरेका थिए । तर रोनाल्डोले ४ र ४४ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाईरहेका छन् ।

बराबरीसँगै खेल रोमाञ्चक बनेको छ ।

तपाईको प्रतिक्रिया