नाचोको महत्वपूर्ण गोल : स्पेनको अग्रता, पोर्चुगल ३-२ ले पछि पर्यो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, २ असार । विश्वकप फुटबलमा स्पेनले उत्कृष्ट कमब्याक गरिरहेको छ । पोर्चुगलविरुद्ध पहिलो हाफमा २ – १ ले पछि परेको स्पेनले नतिजा उल्टाउने खालको प्रदर्शन गरेको छ ।

उसका लागि डियगो कोष्टाले दुई र नाचोले एक गोल गरेका छन् । नाचोले ५८ औँ मिनेटमा गोल गरेपछि पोर्चुगल ३ – २ ले पछि परेको छ ।

यसअघि दबाबमा देखिएको स्पेन अहिले भने खेलमा फर्केको छ । तर रोनाल्डोको भरमा टिकेको पोर्चुगल भने अब दबाबमा पर्न थालेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State