ब्राजिलका लागि काउटिन्होको गोल, दबाबमा स्वीट्जरल्याण्ड !


Share This

नेपालबहस संवाददाता    

विश्वकप फुटबलमा ब्राजिलले आक्रामक शुरुवात गरेको छ । उसले स्वीटरजरल्याण्डसँगको खेलमा पहिलो हाफको २० आँै मिनेटमा अग्रता लिएको छ ।

ब्राजिलका लागि फिलिप काउटिन्होले पहिलो हाफको २० मिनेटमै गोल गरेका छन् । ब्राजिलको गोलपछि भने स्वीटजरल्याण्ड दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State