दोश्रो हाफको शुरुमै मार्टिन्सको गोल, बेल्जियमको अग्रता !


Share This


नेपालबहस संवाददाता    110 Views

फोष्ट, ४ असार । रुस विश्वकप फुटबलमा बेल्जियमले पनामाविरुद्ध अग्रता लिएको छ । दोश्रो हाफको ४७ औँ मिनेटमा मार्टिन्सको गोलबाट बेल्जियमले अग्रता लिएको हो ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोश्रो हाफमा भने बेल्जियमले आक्रमणको रणनीति बदलेको छ ।

उसका रोमेलु लुकाकु र इडेन हाजार्डले पनि गोलको प्रयास गरिहेका छन् ।

तपाईको प्रतिक्रिया