११ मिनेटमै इंग्ल्याण्डको अग्रता, कप्तान ह्यारी केनले गोल गरे


Share This

नेपालबहस संवाददाता    

एरिना, ४ असार । रुस विश्वकप फुटबलमा ट्युनिसियासँगको खेलमा इंग्ल्याण्डले शुरुमै अग्रता लिएको छ । उसका कप्तान ह्यारी केनले आकर्षक गोल गरेका छन् ।

उनले खेल शुरु भएको ११ औ मिनेटमा पहिलो गोल गरेका हुन् । युवा टिमको नेतृत्व गरेका कप्तान केन प्रिमियर लिगका उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

उनलाई रहिम स्टर्लिंग, डेल अलि जस्ता युवा स्टार खेलाडीको साथ छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State