१९ बर्षीय एमबाप्पेको गोल, अर्जेन्टिनामाथि फ्रान्सको अग्रता


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १६ असार । विश्वकप फुटबलको नकआउट चरणमा अर्जेन्टिना र फ्रान्सबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफमा एक एक गोलको बराबरी बनेको खेल दोश्रो हाफको शुरुमा पनि दुबै टोलीले आक्रामक खेलिरहेका छन् ।

पहिलो हाफमा एन्टोइनी ग्रिजमेनले गोल गरेकामा अर्जेन्टिनाका डी मारियाले गोल फर्काएका थिए । तर दोश्रो हाफको शुरुमै अर्जेन्टिनाले गोल हानेकामा फ्रान्सका पाभोनले गोल फर्काएका थिए ।

तर ६४ औँ मिनेटको खेलसम्म १९ बर्षीय एमबाप्पेले गोल गर्दा फ्रान्स अघि छ । उनै एमबाप्पेले अर्को गोल गर्दा फ्रान्सले ४ दुई गोलको अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया