पेपेको गोल, उरुग्वेसँगको भिडन्तमा पोर्चुगलको बराबरी !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १७ असार । विश्वकप फुटबलको अन्तिम १६ राउण्डमा पोर्चुगलका पेपेले बराबरी गोल गरेका छन् । उरुग्वेसँग पहिलो हाफमा एक शुन्यले पछि परेको पोर्चुगलका लागि पेपेले गोल गर्दै पोर्चुगललाई बराबरीमा पुर्याएका हुन् ।

यसअघि पहिलो हाफको ७ मिनेटमै उरुग्वेका एडिसन काभानीले पहिलो गोल गरेका थिए । उनको गोलपछि रोनाल्डोको दबाब कम भएको छ । उनले अब विजयी गोल गर्न आवश्यक छ ।

पेपेले दोश्रो हाफको ५५ औँ मिनेटमा गोल गरेका हुन् । रियलमा रहदा रोनाल्डोका टिममेट पेपे विश्वकै उत्कृष्ट डिफेन्डरमध्येका एक हुन ।

तपाईको प्रतिक्रिया