क्रोएसिया Vs डेनमार्क : ५ मिनेटमा बराबरी दुई गोल !


Share This


नेपालबहस संवाददाता    105 Views

काठमाडौँ, १८ असार । विश्वकप फुटबलको अन्तिम १६ मा क्रोएसिया र डेनमार्कबीच रोमाञ्चक प्रतिष्पर्धा भइरहेका छ । खेल शुरु भएको पाँच मिनेटमै दुबै टोलीले एक एक गोल गरेका छन् ।

डेनमार्कका मिथासले पहिलो मिनेटमै गोल गर्दा क्रोएसियाका मारियोले चौथो मिनेटमा बराबरी गोल फर्काएका छन् ।

डेनमार्क भन्दा क्रोएसिया बलियो देखिएपनि स्पेन, पोर्चुगल, अर्जेन्टिना र जर्मनी जस्ता टिम बाहिरिनुले खेल कसले जित्छ भन्ने अनुमान गर्न पनि गाह्रो बनेको छ ।

तपाईको प्रतिक्रिया