बेल्जियमलाई जापानले बराबरीमा रोक्यो, पहिलो हाफ बराबरीमा !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १८ असार । जापानले बलियो मानिएको बेल्जियमलाई बराबरीमा रोकेको छ । पहिलो हाफ बराबरीमा सकिदा जापानले निकै रक्षात्मक खेल खेलेको छ ।

यसअघि फेयर प्ले खेलेर समुह चरणबाट अघि बढेको जापानले बेल्जियमका लुकाकु र हाजार्डका प्रहारलाई रोकेको छ ।

आजको विजेताले सेमीफाइनलका लागि ब्राजिलसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया