दोश्रो हाफको तेश्रो मिनेटमै जापानको गोल, बेल्जियममाथि दबाब !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १८ असार । पहिलो हाफमा बराबरी खेलेको जापानले दोश्रो हाफको शुरुमै अग्रता लिएको छ । बेल्जियम जस्तो निकै बलियो प्रतिष्पर्धीलाई जापानले दोश्रो हाफको तेश्रो मिनेटमै गोल हानेको हो ।

उसका लागि ग्यान्की हारागोजीले गोल गरेका छन् । गोलपछि बेल्जियममाथि दबाब बढेको छ । एसियाली देश जापान भाग्यले समूह चरणबाट अघि बढेको हो ।

तपाईको प्रतिक्रिया