मिनाको बराबरी गोल, कोलम्बिया र इंग्ल्याण्डको खेल अतिरिक्त समयमा धकेलियो !


Share This


नेपालबहस संवाददाता    94 Views

काठमाडौँ, २० असार । अतिरिक्त समयमा यारी मिनाले बराबरी गोल गरेपछि कोलम्बियाले दोश्रो हाफमा पनि इंग्ल्याण्डलाई बराबरीमा रोकेको छ ।

ह्यारी केनको गोलले अग्रता लिएको इंग्ल्याण्डलाई कोलम्बियाले बराबरीमा रोकेको हो । उसका लागि मिनाले निर्णायक तर बराबरी गोल गरे ।

अन्तिम ३ मिनेट सम्हालिन नसक्दा इंग्ल्याण्डले कोलम्बियासँग थप ३० मिनेट प्रतिष्पर्धा गर्नुपरेको छ । अतिरिक्त समयको खेल कता जान्छ भन्ने दुबै टोलीको प्रदर्शनमा भर पर्नेछ ।

तपाईको प्रतिक्रिया