फ्रान्स विश्वकपको सेमीफाइनलमा, ब्राजिलसँग भिड्न पाउला त ?


Share This


नेपालबहस संवाददाता    

उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबा राती भएको पहिलो क्वाटरफाइनलमा उरुग्वेलाई २–० गोलले हराउँदै फ्रान्स सेमीफाइनल पुगेको हो ।

फ्रान्सका लागि राफेल भराने र एन्टोइनी ग्रिजमेनले गोल गरे । फ्रान्सले अब फाइनलका लागि ब्राजिल र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया