पहिलो हाफमा बेल्जियमको अग्रता, ब्राजिललाई हार्ने चिन्ता !


Share This


नेपालबहस संवाददाता    207 Views

विश्वकप फुटबलको क्वाटरफाइनल अन्तर्गत ब्राजिलसँगको खेलमा बेल्जियमले अग्रता लिएको छ ।

पहिलो हाफमै दुई गोल गरेको बेल्जियमले अब दोश्रो हाफ डिफेन्स खेले पुग्नेछ । बेल्जियमलाई अग्रता दिलाउन केभिन डी ब्रुृयनीले ३१ आँै मिनेटमा गोल गरे । एक गोल भने बेल्जियमले ब्राजिलका फर्नाडिन्होबाट उपहार पाएको थियो ।

पहिलो हाफमै दुई गोल खाएपछि ब्राजिल भने निकै दबाबमा परेको छ । अब उसले दोश्रो हाफमा आफ्नो उत्कृष्ट फरवार्डहरुलाई आक्रमण बढाउन कमब्याक गर्नेपर्ने दबाब बढाएको छ ।

तपाईको प्रतिक्रिया