ब्राजिलको सेमीफाइनल पुग्ने आश पलायो, एक गोल फर्कायो !


Share This


नेपालबहस संवाददाता    127 Views

दुई गोलले पछि परेको ब्राजिलले एक गोल फर्काएको छ । उसका लागि रेनाटो अग्वेष्टोले गोल गरेका छ्न ।

७६ औँ मिनेटमा उनले गोल गर्दा ब्राजिलको सेमिफाइनल पुग्ने आश पलाएको छ । यसअघि बेल्जियमका लागि केभिन डी ब्रुएनीले गोल गरेका थिए भने ब्राजिलकै फर्नाडिन्होले आत्घाती गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया