fbpx

ग्रीसमा आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७४ पुग्यो


Share This

नेपालबहस संवाददाता    

एथेन्स । ग्रीसमा जंगलबाट शुरु भएको भीषण आगलागीमा परी ज्यान गुमाउनेको सख्ंख्या ७४ पुगेको छ । बुधबार बिहानसम्म ७४ जनाले ज्यान गुमाएका ग्रीस सरकारले पुष्टि गरेको छ ।

आगलागीको कारण अहिलेसम्म खुलेको छैन । तर सरकारले लागेको आगो नियन्त्रण गर्न सकेको छैन । ग्रीसले आगो नियन्त्रणका लागि अन्तराष्टिय समुदायलाई समेत अपील गरेको छ ।

तर अहिलेसम्म कसैले पनि आगालागीलाई नियन्त्रण गर्ने प्रयास सफल पार्न सकेका छैनन । आगलागीबाट बच्न धेरैले समुन्द्रको किनारामा बसेका छन ।

तपाईको प्रतिक्रिया