fbpx

दुई तिहाइ सरकारमा इन्टरनेट प्रविधिको प्रयोग


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पहिलो पटक मन्त्रीपरिषद्को बैठकमा इन्टरनेट प्रविधिको प्रयोग गर्दै दुई तिहाइ सरकारले नयां रेर्कड तोडेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा इन्टरनेट प्रविधिको स्वचालित प्रणाली ल्यापटप प्रयोग गर्दै बैठक कागज बिहीन भएको छ ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै दुई तिहाइ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अवदेखि मन्त्रिपरिषद्को बैठक मात्र नभइ नागरिकलाई प्रदान गरिने सेवा र अन्य प्रशासनिक कामलाई पनि इन्टरनेट प्रविधि मार्फत विकास र विस्तार गर्दै लैजाने बताएका छन् ।

तपाईको प्रतिक्रिया