फिजीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी !


Share This


नेपालबहस संवाददाता    85 Views

काठमाडौं । फिजीमा शक्तिशाली भूकम्प गएको छ । ८ दशमलव २ म्याग्निच्युट भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

तर बिहानसम्म क्षतिको विवरण आउन सकेको छैन । आइतबार बिहान फिजीको पूर्वी लेभुकामा भूकम्प गएको हो ।

भुकम्पपछि सुनामीको खतरा रहेपनि चेतावनी जारी गरिएको छैन ।

तपाईको प्रतिक्रिया