जंगलमा लिएर बालिका बलात्कार गर्ने बृद्ध पक्राउ


Share This

नेपालबहस संवाददाता    

धनगढी । कैलालीमा बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन । पक्राउ पर्नेमा ६६ वर्षीय कृष्णबहादुर खडायत पक्राउ परेका हुन् । उनले चश्मा हराएको बहाना बनाउदै बालिकालाई जंगलमा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन ।

स्थानीयले घटनालाई गाउँमै मिलाउन खोज्दा एक स्थानीयको खबर अनुसार गएको प्रहरी टोलीले खडायतलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जनाएका छन ।

देशसञ्चारबाट

तपाईको प्रतिक्रिया