निर्मलाका साथीले प्रधानमन्त्रीलाई पत्र लेख्दै भने, हाम्री साथीको हत्यारालाई कारर्बाही कहिले हुन्छ ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

उनीहरुले सञ्चारमाध्यमबाट प्रधानमन्त्रीलाई सुनाउने गरी पत्र लेख्दै भनेका छन्, ‘‘प्रधानमन्त्रीज्यू, हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारर्बाही हुन्छ ?’’

निर्मला स्थानीय सरस्वती मावि महुलीयामा कक्षा ९ मा अध्ययन गर्दै आएकी थिइन् । निर्मलाको मृत्युपछि विद्यालय समेत शोकमै छ ।

यस्तो छ साथीहरुले प्रधानमन्त्रीलाई लेखेको पत्र :

तपाईको प्रतिक्रिया