त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, यात्रु सकुशल !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । काठमाडौँमा फेरी विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको हो । यद्यपी विमानमा रहेका सबै यात्रुको अवस्था सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटना भएर घाँसे मैदानमा पुगेको छ ।

भारी वर्षा भएका कारण विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । विमान दुर्घटनापछि विमानस्थलमा उडान र अवतरण रोकिएको छ ।

तपाईको प्रतिक्रिया