नेपाल ५५/६ को अवस्थामा, दीपेन्द्र र सागर पनि आउट !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । राम्रो रनरेट बनाउने लोभमा टस जितेर व्याटिंग शुरु गरेको नेपालले निकै नाजुक प्रदर्शन गरेको छ । हङकङविरुद्ध ५५ रन जोड्दा ६ विकेट गुमाएको नेपालले १०० रन पुर्याउन पनि कठिन भएको छ ।

पछिल्ला भरपर्दा व्याट्सम्यान दीपेन्द्र सिंह ऐरी २ र सागर पुन ७ रनमा आउट भएका छन । यसअघि अनिल शाह, ज्ञानेन्द्र मल्ल, पारस खड्का र सुवास खकुरेल आउट भइसकेका छन ।

६ विकेट गुमाएर ५५ रनको अवस्थाले नेपालको एसिया कप छनौटको फाइनल खेल्ने सम्भावना न्युन बन्दै गएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •