आज भोली र पर्सी नदीहरुमा बहाब सामान्य


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले ३ दिन सम्म देशका मुख्य नदीहरुमा बहाव सामान्य रहने बताएको छ । बुधबार बिहान एक सुचना प्रकाशित गर्दै आज भोली र पर्सी तीन दिन देशैभरका नदीहरुमा बहाब सामान्य रहने अनुमान गरिएको छ । तर आगामी हप्ता पुन मनसुन सक्रिय हुने बताइएको छ ।

महाशाखाका अनुसार पूर्व र ३मध्य क्षेत्रका नदीनालाहरुमा ३उच्च बहाब समेत हुन सक्ने संभावना यथावत रहेको छ । नदीतटीय क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता अपनाउन र सामान्य क्रियाकलापहरु नगर्न महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया