अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको पुष्टि, पाइलटसहित ६ जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शनिबार गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ ।

दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकोप्टरमा पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

यो पनि

हराएको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्था भेटियो

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार