बिमलको गोलले बंगलादेशविरुद्ध नेपालको अग्रता



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ढाका । विमल घर्ती मगरले शुरुमै गोल गरेपछि साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । बंग्लादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले आकर्षक गोल गरेका हुन ।

उनको गोलपछि नेपाल सेमीफाइनल पुग्ने सम्भावना बढेको छ । आजको खेलमा नेपालले जित्नै पर्ने छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •