प्रकाण्डमाथि ७ दिनको म्याद थप



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डमाथि अनुसन्धानका लागि म्याद थपिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सरकारी वकिलको कार्यालयमार्फत दाङ देउखुरी जिल्ला अदालतमा आइतबार ७ दिनको म्याद थपिएको छ ।

भोजपुरबाट रिहा हुने वित्तिकै प्रकाउ गरी गएको शुक्रबार दाङ ल्याइएका प्रकाण्ड माथि पहिलो पटक ७ दिनको म्याद थपिएको हो । गएको प्रतिनिधी र प्रदेशसभा निर्वाचनका क्रममा तुल्सिपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले भोजपुरबाट नियन्त्रणमा लिएको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार