निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन, निर्दोषलाई यातना ! दोषीलाई उन्मुक्ति ?



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

https://setopati.com/uploads/shares/समाज/birod/pradarshan (1).jpg

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो ।

https://setopati.com/uploads/shares/समाज/birod/pradarshan (1).jpg

प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रा डा गोविन्द केसी लगायतका सहभागी भएका थिए । केसीले  निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति प्ले कार्ड बोकेका थिए ।

https://setopati.com/uploads/shares/समाज/birod/pradarshan (1).jpg

‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।बलात्कारीलाई कारबाहीको माग गर्दै नारा लगाउँदै प्रदर्शन भइरहको बेला निर्मलाका बाबु र आमा समेत सहभागी भएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार