fbpx

काठमाडौंको गोठाटारबाट ७ वर्षीय बालकको अपहरण


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । राजधानीबाट एक बालक अपहरणमा परेका छन् । काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालयमा नजिकैबाट ७ वर्षीय बालक अपहरण परेका हुन् ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको बताए ।

प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेश तीब्र पारेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार