पेट्रोलको मूल्य रु १ रुपैयाँले घट्दा पनि निगमको नाफा १५ करोड


Share This

नेपालबहस संवाददाता    

२१ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार