fbpx

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी पदस्थापन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूलो संख्यामा कर्मचारी पदस्थापन गरेको छ । सो मन्त्रालयले एकैदिन १ सय ८३ जना कर्मचारीको पदस्थापन गरेको हो । सबै कर्मचारीहरुको मन्त्रालय मातहतका निकायमा पदस्थापन गरिएको जनाइएको छ ।

शुक्रबार भएको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयका ७ औं तहदेखि ११ औं तहसम्मका कर्मचारीको पदस्थापन भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया