fbpx

प्रिमो बचत सहकारीले माग्यो १० जना कर्मचारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गणबहाल, न्यूरोड, काठमाडौंस्थित प्रिमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ जना बजार अधिकृत र ८ जना बजार प्रतिनिधि गरि जम्मा १० जना कर्मचारीहरु माग गरेको छ ।

साथै सक्षम, दक्ष, अनुभवी तथा र्इच्छुक नेपाली नागरिकहरूले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र २ प्रति फोटो सहित १५ दिन भित्र कार्यालयमा सम्पर्क गर्न संस्थाले जानकारी दिएको छ । साधन ‘मोटरसार्इकलर स्कुटर’ र लार्इसेन्स भएकालार्इ विशेष प्राथमिकता तथा सुविधा प्रदान गरिने संस्थाले व्यवस्था गरेको छ ।

संस्थाको कार्यालय अर्थात् बायोडाटा र्इमेल मार्फत पनि पठाउन सकिने छ । सम्पर्कः प्रिमो बचत तथा ऋण सहकारी संस्था लि. का.म.न.पा.२२, गणबहाल, न्यूरोड, काठमाडौं फोन नंः ०१-४२१६९६४, ०१-४२६७५२९ र्इमेलः [email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार