कार्यकारी निर्देशक बन्न चाहानुहुन्छ ? त्यसोभए निबेदन दिनुस !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । के तपाई कार्यकारी निर्देशक बन्न चाहानुहुन्छ ? यदि तपाईको यस्तै चाहाना छ भने चाडै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निबेदन दिनुहोस तपाईको सपना पुरा हुनेहुनेछ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अधययन प्रतिष्ठानले कार्यकारी निर्देशक पदका लागि इच्छुक आबेदकहरूलाई निवेदन दिन आग्रह गरेकोे छ ।

यस अघि पनि विज्ञापन प्रकाशन गरी माग गरिएकोमा पर्याप्त आवेदन नपरेका कारण पुनः आवेदन माग गरेको उक्त कार्यालयले जनाएको छ । उक्त पदमा दर्खास्त दिनका लागि ६० बर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै शैक्षिक योग्यता भने मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

थप जानकारीका लागि तलको सुचना हेर्नसक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार