विश्व वातावरण दिवसमा प्रधानमन्त्री ओली रोपे लिच्ची ‘तस्विर’


Share This


नेपालबहस संवाददाता    87 Views

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारको बगैँचामा लिचि र एवोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गरेको बताइएको छ ।

विरुवा रोपी सकेपछि प्रधानमन्त्री ओली विश्व वातावरण दिवसको अवसर मा पारेर सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियान समारोहलाई सम्बोधन गर्दै ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपौँ अभियानका रुपमा पालना गर्न ग्राहक गरेका छन् ।

प्रधानमन्त्री ओली द्धारा विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा प्रम ओलीले मंगलबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमको उद्घाटन समेत गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारको बगैँचामा बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री संगै उपप्रधानमन्त्री र्इश्वर पोख्रेल पनि सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया