गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण सम्पन्न ‘तस्विर’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रियसभाका ५९ सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण सम्पन्न भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ ।राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रियामा गोला प्रथा सञ्चालन गरिएको थियो ।

गोला प्रथा कार्यक्रमका तस्विरहर

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथामा सहभागी हुँदै अर्थमन्त्री डा युवराज खतिवडा । राष्ट्रियसभाको दुई वर्षे कार्यकालका लागि अर्थमन्त्री खतिवडा गोला प्रथाबाट चयन छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रियामा सहभागी राष्ट्रियसभा सदस्यहरु ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथामा सहभागी हुँदै राष्ट्रियसभा सदस्य कमल ओली । उनको पदावधि चार वर्ष कायम भएको छ

तपाईको प्रतिक्रिया
Road Show Real State