बिम्स्टेकमा भाग लिन विदेश सरकारका प्रमुख को-को आइपुगे ‘हेर्नुस’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास ‘बिम्स्टेक’ को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशका सरकारका प्रमुख नेपाल आउने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री स्रोतले जानकारी दिएको अनुसार सोमबार श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके शिखर सममेलनमा भाग लिन आइपुगेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास ‘बिम्स्टेक’को चौथो शिखर सम्मेलनमा भाग लिन त्रिभूवन थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय पनि आजै नेपाल आएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास ‘बिम्स्टेक’को चौथो शिखर सम्मेलनमा भाग लिन बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलि पनि आइसकेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास ‘बिम्स्टेक’ को चौथो शिखर सम्मेलनमा भाग लिन आजै म्यान्माका राष्ट्रपति विन मिन्त आइसकेका छन् । विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत ।

तपाईको प्रतिक्रिया