हावाहुरी : पूर्वी तराईका बारा र पर्सा जिल्ला प्रभावित [फोटो फिचर]



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आइतबार राती आएको हावाहुरीका कारण पूर्वी तराईका बारा र पर्सा जिल्ला नराम्ररी प्रभावित भएका छन् । बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट हालसम्म ७० भन्दा बढीको मृत्यु भएको छ ।

कलैया, वीरगञ्जलगायतका अस्पतालमा ६०० भन्दा बढी घाइते भएका छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

 

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार