टुडिखेल बेहुलीझैं सिगारिदै, मोदीलाई गार्ड ‘अफ अनर दिने ‘ कार्यक्रम


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न सरकारले तीव्र तयारी थालेको छ। शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुग्ने मोदीलाई गार्ड अफ अनर दिने कार्यक्रम रहेकोले टुँडिखेलमा रहेकाले यतिबेला उता जनकपुर मात्र होइन काठमाडौको टुडिखेललाई पनि बेहुली झै सिगारिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State