ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार


Share This

नेपालबहस संवाददाता    

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताए ।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उनले भने ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उनले आइतबार जानकारी दिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State