यमनमा ठूलो भीडन्त ३९ लडाकूको मृत्यु


Share This


नेपालबहस संवाददाता    68 Views

यमन । यमनमा भएको भीडन्तमा परी बिहीबार कम्तीमा ३९ जना लडाकूको मृत्यु भएको छ । यमनी विद्रोहीहरुको नियन्त्रण रहेकोभन्दा बाहिरी ठाँउ होडेइडामा ठूलो भीडन्त भएको अधिकारीहरूले जनाएका छन् ।

घटनामा परी ३० जना यमनीक हुथी विद्रोही लडाकूहरू मारिएका हुन् । होडेइडा विमानस्थलदेखि दुई किलोमिटर टाढा पर्ने ठाँउमा घटना भएको हो । त्यसबाहेक अरु नौ जना सरकार विरोधी लडाकूहरू पनि मारिएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया