विद्यार्थी कार्यक्रम विवाद,अश्रुग्यास प्रहार हुदा १७ जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    63 Views

काठमाडौं । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा विवाद भएर भागदौड मच्चिाँ १७ जनाको मृत्यु भएको छ ।

विद्यार्थीहरुको कार्यक्रम चलिरहेको काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो ।

घटनामा पाँच जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।एजेन्सी

तपाईको प्रतिक्रिया