भारतीय प्रधानमन्त्री मोदी गए राहुल गान्धी काठमाडौंमा आए


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्। राहुल निजी भ्रमणका लागि नेपाल आएका हुन्।

उनी नेपाल हुँदै मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट भर्खरै काठमाडौं आएका हुन्। बिम्स्टेक सम्मेलनमा सहभागी हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका हुन्।

तपाईको प्रतिक्रिया