भारतीय गीत गुनगुनाउने पाकिस्तानी महिलालाई दण्ड सजाय


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारत सरकारले भारतको गित गाउने एक पाकिस्तानी महिलालाई दण्ड सजाय दिएको छ । हुन त भारत पाकिस्तानसँग धेरै पहिलेदेखि नै असन्तुष्ट छ । यदि यो एकमात्र घटना थियो भने, यो एक अपवाद हुन सक्छ, तर धेरै अघिल्लो घटनाहरूले पनि के स्पष्ट गर्छ भने, पाकिस्तानलाई भारतले धेरै पहिले देखि असन्तुष्ट छ ।

सोमवार पाकिस्तानको हवाईअड्डा सुरक्षा बलले भारतीय गाना गुनगुनाउने एक महिला कर्मचारीलाई कारर्बाही गरेको हो । यो गीतको भिडियो सामाजिक सञ्जालका वेबसाइटमा पनि भाइरल भएको थियो, जसको कारण अधिकारीले मामिलाको अनुसन्धान गरे।

हवाईअड्डा सुरक्षा बल एएसएफले २५ बर्षीया महिला कर्मचारीको भत्ता र तलवलाई काटेर आचार संहिताको उल्लङ्घन गरेकोमा दण्ड सजाय तोकेको छ ।

दण्ड सजाय तोक्दै अधिकारीहरुले उनलाई भने यदि फेरि संहिता उल्लङ्घन गरेका उनी विरुद्ध कडा कारर्बाही गरिने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया