जापानमा यो तुफानले ६ जनाको ज्यान लियो, १६० घाइते



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

टोकियो । जेबी नामको शक्तिशाली आँधी तुफानका कारण जापानमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यद्यपी घाइतेको अवस्था नाजुक भएकाले मृत्युको हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइते हुनेको संख्या १ सय ६० भन्दा बढी रहेको बिबिसीले जनाएको छ । आँधीले घरका छतहरु उडाएको, झ्यालका सिसाहरु फुटाएको र बिमानस्थलमा बाढी पसेको फोटो भिडियो सार्वजनिक भएका छन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •