तेलंगाना विधानसभा : सेप्टेम्बर १५ देखि निर्वाचन अभियान सुरु


Share This

नेपालबहस संवाददाता    

नयाँ दिल्ली । भारतका भाजपा अध्यक्ष अमित शाहले महबूबनगरमा १५ सिप्टेम्बरमा जनसभा गरेर तेलंगाना विधानसभा चुनावको अभियान शुरु गर्ने बताएका छन ।

भाजपाका विधान पार्षद एवम रामचंद्र रावका अनुसार पार्टीका राष्ट्रीय स्तरका नेता तथा भाजपा शासित राज्यका मुख्यमंन्त्री पनि अभियानमा सहभागी हुने भएका छन् । उनले भने भाजपाको हरेक विधानसभामा अभियानको क्रममा बैठक गरिने छ ।

तेलंगाना विधानसभा निर्वाचनहरू पहिला लोकसभा चुनावबाट आयोजित गरिन्थ्यो। तथापि, टीआरएस सरकारको सिफारिस पछि, राज्य सभाले यो हप्ता भंग गरेको गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार