पाकिस्तानका नयाँ राष्ट्रपति आरिफले आज सपथ लिदै



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पाकिस्तानका १३ औ राष्ट्रपतिमा आरिफ अल्वी निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति ममनून हुसैनको कार्यकाल सकिएपछि अल्वी नयाँ राष्ट्रपतिका लागि चुनिएका हुन् । आजै उनले राष्ट्रपति पदको सपथ लिदै छन् ।

पाकिस्तानमा राष्ट्रपतिको लागि सेप्टेम्बर ४ मा विर्नाचन भएको थियो । आरिफले आफ्नो प्रतिद्धन्द्धी पीपीपीको ऐतज़ाज़ एहसान र पाकिस्तान मुस्लिम लीगका मौलाना फजलुर्रहमानलाई हराएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार