आसाममा भूकम्पको धक्का


Share This

नेपालबहस संवाददाता    

ढाका । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बंगलादेशका केही स्थानमा पनि यो भूकम्पको धक्का महसुस भएको थियो ।

तपाईको प्रतिक्रिया