fbpx

भारतमा पेट्रोलको मुल्य फेरि बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतमा फेरि पेट्रोलको मुल्य बढेको छ । बिहीबार रातीदेखि लागु हुने गरी भारतीय निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ ।

नया बढेको भाउ अनुसार पेट्रोलमा २२ पैसा र डिजेलमा १८ पैसा बढेको छ । यसको साथ आजदेदि दिल्लीमा पेट्रोलको भाउ ८३.२२ रुपैंया लिटर पुगेको छ । भने डीजलको ७४.४२ रुपैया प्रति लिटर पुगेको छ ।

उता मुम्बईमा पेट्रोल ९०.५७ रुपैया प्रति लिटर र डीजल को भाव ७९.०१ रुपैया प्रति लीटर भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार