fbpx

भारतीय प्रधानमन्त्री मोदीले कति वटा हवाईअड्डा थपे ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका सबै ठाउँमा गरेर १०० एयरर्पोट रहेको बताएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीट्ट्मा ट्वीट्स गर्दै भारत मा अब १०० हवाईअड्डा रहेको जानकारी दिएका छन् । साथै आफ्नो कार्यकालमा थप ३५ हवाईअड्डा थपिएको बताएका छन् ।

विपक्षी दलका तंज कसतेले भने आजादीको ६७ वर्षको उमेरमा २०१४ साल सम्म भारतमा केवल ६५ हवाईअड्डा थिए। यसपछि हरेक बर्ष
९ वटा हवाईअड्डा थपिदै गए । हाल १०० एयरर्पोट रहेका छन् । नागरिक विमानको वेबसाइटमा राखिएको सूची अनुसार भारतमा कुल १०१ हवाई अड्डा हो।

डीजीसीए की वेबसाइट पर मौजूद रिपोर्ट का स्क्रीनशॉट

देश भित्र आउन जान हवाई यातायातमा विनियामकको रिपोर्ट अनुसार अनुसार देश मा १३ मार्च २०१८ सम्म १०१ घरेलू एयरर्पोट रहेको विवरण रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार