fbpx

हाइटीमा भूकम्प, १० जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अफ्रिकी मूलुक हाइटीमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। हाइटीको उत्तरी क्षेत्रमा भूकम्प गएको हो। भूकम्पले कयौं संरचनाहरु भत्काएको बताइएको छ। यद्यपी सम्पूर्ण विवरण भने आइसकेको छैन्।

घटनापछि राष्ट्रपति जोभिनेल मोइसले आफ्ना नागरिकलाई संयम भएर बस्न आग्रह गरेका छन्। यसअघि हाइटीमा सन् २०१० मा शक्तिशाली भूकम्प जाँदा २ लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो। एजेन्सी

तपाईको प्रतिक्रिया