fbpx

तेल निर्यात कटौतिले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री


Share This

नेपालबहस संवाददाता    

इरान । इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएका छन् ।

इरानबाट तेल खरिद नगर्दा पनि अमेरिकालाई कुनै प्रभाव नपर्ने भनी इरान मामिला हेर्ने अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधि ब्रायन हुकले बताएका थिए ।

“विश्वका अन्य मुलुकबाट हुने तेलको राम्रो आपूर्तिले पेट्रोलियम पदार्थका लागि अमेरिकाको मागलाई सजिलै सम्बोधन गर्नेछ,” हुकले भने “इरानबाट हुने आपूर्तिमा कडाई गरियोस् वा प्रतिवन्ध लागाइयोस् अमेरिकामा कुनै समस्या आउँदैन ।”

तपाईको प्रतिक्रिया