नोट्र-डाम आगो निभाइयो, गिर्जाघरको पुनर्निर्माणका लागि दानको ओइरो



नेपालबहस संवाददाता
 




  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो र विश्वभर चर्चित चर्चमा आगलागी भएको छ । चर्चमा अहिले जीर्णोद्धारको काम भइरहेकाले आगालगी भएको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले भीषण आगलागीबाट आंशिक रूपमा क्षति पुगेको प्यारिसस्थित विख्यात मध्ययुगीन गिर्जाघर, (नोट्रडाम कथिड्रल)लाई पुनस्निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलवार बिहान आगो पूर्ण रूपमा निभाइसकिँदा उक्त गिर्जाघरको पुनर्निर्माणका लागि संसारभरीबाट करोडौं डलर दान दिइने प्रतिबद्धता प्राप्त भएका छन् ।

यो पनि हेर्नुस

फ्रान्सको ८५० वर्ष पुरानो प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलमा भीषण आगलागी !


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सम्बन्धित समाचार